आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

तोडिएका ठेक्काको तत्काल टेन्डर गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले  ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चितता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन...