शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले ओखलढुङ्गा जिल्ला अधिवेशनको सन्देश

नेकपा एमालेका लागि २०८० साल अधिवेशनको वर्षजस्तै रह्यो । सातवटै प्रदेशहरूको अधिवेशन सम्पन्न गरी धमाधम जिल्ला अधिवेशन सम्पन्न गर्ने चरणमा छ यतिबेला एमाले ।  जीवन्त राजनीतिक संस्थाको जीवनमा अधिवेशनले महत्त्व...