शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेटले लगानीकर्ताको मनोबल उकास्न खोजे पनि पूर्ण भने नरहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा...