बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक

काठमाडौँ । नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री...