रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
आइतबार, २४ जेठ २०८३, १० : २४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् ।
- शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ सभापतिमा विजयी भएका हुन् ।
- प्रगति राना मगर उपसभापति, देवराज पाण्डे सचिव र सागर पाण्डे सहसचिवमा विजयी भएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्ला सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् ।
शनिबार भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ विजयी भएका हुन् । उपसभापतिमा उपसभापतिमा प्रगति राना मगर, सचिवमा देवराज पाण्डे, सहसचिवमा सागर पाण्डे विजयी भएका छन् ।
यी हुन् निर्वाचित सदस्यहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण