शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई

काठमाडौँ । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महवारले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटघाटमा नेपाल र भारतबिच रहेको शताब्दीऔँ पुरानो,...