बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज (बिहिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो । प्रतियोगितामा...