मैत्रीपूर्ण टी–२० प्रतियोगिता
नेपालले तेस्रो विकेट पनि गुमायो, चार रनमा आउट भए कुशल मल्ल
बिहीबार, २० वैशाख २०८१, १४ : ३२
काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।
कुशल मल्ल चार बलमा एक चौकाको मद्दतले केवल चार रन बनाउँदै आउट भए । उनी खराब सट खेल्ने क्रममा क्याच आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर फाबियन एलनले कप्तान रोस्टन चेजद्वारा क्याच गराए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ३१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण