टी–२० क्रिकेट
१९ रन बनाउँदै आउट भए सन्दीप जोरा
बिहीबार, २० वैशाख २०८१, १४ : ५१
काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो ।
सन्दीप १४ बलमा दुई चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले केसी कार्टीद्वारा क्याच गराएका हुन् । ९.२ ओभरमा उनी आउट हुँदा नेपालले ७१ रन बनाएको छ । कप्तान रोहित पौडेल ४५ रन बनाउँदै क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण