शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प र सी भेटअघि इरानी विदेशमन्त्री बेइजिङमा

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा हुन लागेको उच्चस्तरीय भेटघाटको ठीक अगाडि इरानी विदेशमन्त्री अब्बास अरगाचीले बुधबार बेइजिङमा चीनका शीर्ष कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन्।...