शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए...