शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सम्मानित

काठमाडौं – ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसनले एशिया मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९बाट सम्मानित गरेको छ । ...