शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्छ: मन्त्री त्रिपाठी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री  हृदयेश त्रिपाठीले विरासत बचाउँदै सङ्घीयताको जग बलियो बनाउन काठमाडौँ महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्ने बताएका छन् । महानगरपालिकाको २५औँ दिवसका अवसरमा उनले भने, ‘काठमाडौँको...