आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश पाँचको स्थायी राजधानीका लागि बुटवलको विकल्प छैन : नेता खाँण

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५को स्थायी राजधानीका लागि बुटवलको विकल्प नभएको बताएका छन् । भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि र भौगोलिकताको...