प्राडा तीर्थ खनिया

के नेपालको राजनीति वैचारिकतामा आधारित छ ? access_timeअसोज ६, २०७९

मानिसमा भएको चेतना, ज्ञान, बुद्धि र विवेकका कारण विश्वमा दिनानुदिन सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् भौतिक–प्राविधिक परिवर्तनहरु भइरहेका छन् । विकासका नयाँ नयाँ आयाम थपिएका छन् । अझ भनौँ विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास र परिवर्तन त यस्तो छ कि हिजो कल्प...