शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी

बिहीबार, १३ वैशाख २०८१, २१ : ००
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् । 

मुख्यमन्त्री सरोजकुमार यादवले लुंगेलीलाई बुधबार जिम्मेवारी तोकेका हुन् ।  यसअघि वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले  मन्त्रालयको जिम्मेवारी पाएपछि पदभार समेत ग्रहण गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप