कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने
बिहीबार, १३ वैशाख २०८१, १६ : ५५
सुर्खेत । कर्णालीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कँडेलले विश्वासको मत पाऊँ भनेर प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि छलफलमा बोल्दै समाजवादीका सांसद कल्याणी खड्काले समर्थन गर्ने बताइन् ।
यद्यपि सरकारको समर्थन गरेपनि गलत कुराको कडा प्रतिवाद गर्ने पनि बताइन्। यहाँ समाजवादीको एक सिट मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण