आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागी पीडितहरुलाई राहत र घर निर्माणको व्यवस्था गर्न साहको आग्रह

बिहीबार, १३ वैशाख २०८१, २२ : ००
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले महोत्तरीको मटिहानी नगरपालिकामा भएको आगलगीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

उनले पीड़ितहरुलाई  राहत स्वरूप उपलब्ध गराउनका लागि घर निर्माणको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
 साथैउनले पीड़ितलाई  राहतको लागि आवश्यक सहयोग गर्न गैरसरकारी संघ संस्थाहरुलाई समेत बिशेष अनुरोध गरेका छन् । 

मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार भएको आगलागीबाट एक सय परिवार पीडित बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप