आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया

चुनाव जिते नेपाली समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

सिड्नी । अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।   यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट तानातानमा  लागिपरेका छन् ।  ...