मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया

अस्ट्रेलियाको सिड्नीमा होली म्युजिकल कन्सर्ट हुने

सिड्नी । रङ्गहरुको पर्व होलीको अवसर पारेर एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको  छ । आगामी मार्च ६ मा हर्सभिलको मराना अडिटोरियम  उक्त कार्यक्रम हुन लागेको हो । ...