शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अस्पतालको विज्ञप्ति : जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ

बुधबार, ०४ चैत २०७७, ०० : १३
बुधबार, ०४ चैत २०७७

नर्भिक अस्पतालले काँग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिएको छ । बुधबार बिहान ७ बजे जारी गरिएको विज्ञप्तिमा हाल भेन्टिलेटरमा नै राखेर उनको उपचार जारी राखिएको अस्पतालले बताएको हो । जोशी गत फागुन १४ गते मष्तिष्क घात भइ उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप