सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

नेदरल्याण्डले गुमायो ९ विकेट, नेपाल सानदार जीतको नजिक

शनिबार, ११ वैशाख २०७८, १६ : २५
शनिबार, ११ वैशाख २०७८

त्रिदेशीय शृङ्खलाको नेपालसँगको फाइनल खेलमा नेदरल्याण्डले ९ विकेट  गुमाएको छ । ​ नेपालका लागि कमल ऐरीले २ विकेट लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका छ्न । 

नेदरल्याण्डका दुई जना खेलाडी रन आउट भएका थिए ।  १५ ओभरमा ८८ रन मात्र जोडेको छ ।  नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप