मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) ले पाँच महिना सङ्गठन विस्तारको काम गर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) ले असार १ गते आजदेखि कार्तिक ५ गते (पाँच महिना) सम्म जन सङ्गठन विस्तारको काम गर्ने निर्णय गरेको छ ।  आइतबार बसेको केन्द्रीय समिति बैठकले...