शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वकप्तान मोहम्मद हाफिज भन्छन्– पाकिस्तानी घरेलु क्रिकेटप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको टी–२० क्रिकेट शृङ्खलाका लागि हालै पाकिस्तानी टोलीको घोषणा गरिएको छ । टोलीको घोषणा भएलगत्तै सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को व्यापक आलोचना भइरहेको छ । ...