संविधानमाथिको अतिक्रमणविरुद्ध विद्यार्थीद्वारा प्रदर्शन
सोमबार, २१ असार २०७८, १९ : ०९
संविधान माथिको अतिक्रमणका विरुद्धमा ५ दलीय गठबन्धन निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सोमबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विद्यार्थीहरुको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागी विद्यार्थीहरुले संविधानको धारा ७६ लागू गर्न माग गरेका छन् । प्रदर्शनमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं आवद्ध थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’