राप्रपा महाधिवेशन : बाजागाजासहित उम्मेदवारी दिन पुगे राजेन्द्र लिङ्देन (फोटोफिचर)
शुक्रबार, १७ मंसिर २०७८, १२ : ५३

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् ।
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
-
लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा
-
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
-
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित : स्थानीय पूर्वाधार विभाग
-
अधुरो प्रेममा पूरा जीवन बिताएकी सुरैया : देव आनन्दसँगको सम्बन्ध टुटेपछि विवाह गरिनन्
-
सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै