मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिजीको निःशुल्क सर्भिस क्याम्प

मङ्गलबार, ०१ चैत २०७८, १७ : ४७
मङ्गलबार, ०१ चैत २०७८

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले देशभर निःशुल्क एसि सर्भिस क्याम्प सुरु गरेको छ । सिमित समयको लागि यहि फागुन २५ गतेदेखि शुरु भएको क्याम्पमा आफ्नो घरमा रहेको कुनै पनि ब्राण्डको एसि निःशुल्क  सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था गरेको छ । एक्सचेन्ज गर्दा एसिको उचित मुल्यांकन गरि घरमै गएर निःशुल्क जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो ।  

त्यस्तै, एसि खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसि किन्दा २१ प्रतिशतसम्मको विशेष छुट रहेको छ । त्यसमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइएको छ । एसिको स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यो सुविधाको लागि९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा फोन गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप