शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको पछिल्लो मतगणना यस्तो छ

शुक्रबार, २२ मङ्सिर २०७४, ०५ : ४७
शुक्रबार, २२ मङ्सिर २०७४

लमजुङ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भइरहदा प्रदेश नं. ४ लमजुङको पछिल्लो मत परिणाम यस्तो छ :


लमजुङ
प्रतिनिधिसभा
१. देवप्रसाद गुरुङ (माओवादी केन्द्र)
    ५६८९
२. दीलबहादुर घर्ती (कांग्रेस)
    ५९८९ (अगाडि)

प्रदेश–क
१. धनञ्जय दवाडी (एमाले)
    ३८१४ (अगाडि)
२. गर्जबहादुर गुरुङ ९कांग्रेस०
    २७०१ 

प्रदेश–ख 
१. पृथ्वीसुब्बा गुरुङ (एमाले)
    ३३५६ (अगाडि)
२. कृष्णप्रसाद कोइराला (कांग्रेस)
    ३२०२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप