मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

शुक्रबार, ३१ असार २०७९, ११ : ३२
शुक्रबार, ३१ असार २०७९

नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप