किरात प्रदेश माग गर्दै प्रदेशसभा अगाडि साकेला प्रदर्शन
शुक्रबार, ०६ साउन २०७९, १४ : १९
प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले साकेला नाच प्रदर्शन गरेका छन् ।
प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’