सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सोमबार, २० भदौ २०७९, ११ : २३
सोमबार, २० भदौ २०७९

झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप