आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रेखा स्टाइल : रिक्सा चलाउँदै,क्यारम खेल्दै मत माग्दै

आइतबार, ३० असोज २०७९, २० : ०७
आइतबार, ३० असोज २०७९

मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य तर्फको राप्रपाको उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत मागेकी हुन् ।

बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजारा चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मियता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् । त्यस्तै रेखाले बेलबारी वडा नं ११ मा युवाहरूसँग क्यारम बोर्ड खेल्दै मत मागेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप