आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा

सोमबार, ०८ साउन २०८०, २० : ४५
सोमबार, ०८ साउन २०८०

काठमाडौँ। भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लिले सुरु गरेको नयाँ शोरुमलाई भेस्पा/ अप्रिलिया इन्डियाका कन्ट्री हेड भानुप्रकाश सुदले सोमबार उद्घाटन गरेका हुन् । 

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरूलाई सरल गराउन विभिन्न ठाउँहरूमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याइएको जानकारी गराए । डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौँ उपत्यकाको विभिन्न ठाउँहरूमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढी ठाउँहरूमा आफ्नो सेवा सुविधाहरू प्रदान गराउँदै आइरहेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप