मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा

काठमाडौँ। भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लिले सुरु गरेको नयाँ शोरुमलाई भेस्पा/ अप्रिलिया इन्डियाका कन्ट्री हेड भानुप्रकाश सुदले सोमबार उद्घाटन गरेका...