शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसमा बागलुङको ताराखोलाले दियो सार्वजनिक बिदा

आइतबार, २८ माघ २०८०, २१ : ०५
आइतबार, २८ माघ २०८०

पोखरा । जनयुद्ध दिवसका दिन फागुन १ गते बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । माघ १९ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए । बिदा सम्बन्धि सूचना सार्वजनिक गरिएको छ ।

पालिकाको अध्यक्ष विक माओवादीबाट निर्वाचित भएका हुन् । फागुन १ गते गाउँपालिका कार्यालय र मातहतका सबै कार्यालयहरूमा बिदा दिइएको पालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप