पोखरा । नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको ड्रागन बोट रेस फेस्टिभल आजदेखि सुरु भएको छ ।
फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोली खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आज र भोलि सञ्चालन हुनेछ ।
रेस विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
_XBwWIP8njt.jpg)
_7EBQUU3AOU.jpg)
_kW62MLJMdf.jpg)
_CnazZRcDQD.jpg)
_S6nV9sagUm.jpg)
_K8nm5bGssI.jpg)
_Wsf5jxXWGO.jpg)
_uYnHBS0lcd.jpg)
_Up1TZOFDlD.jpg)
_3fzsFazTYH.jpg)
_4tx1FVWbhj.jpg)
_inBnULDGVG.jpg)
_lBsyBy86sK.jpg)
_F8cAUhdeMV.jpg)
_dy6i3DfPo1.jpg)
_zABA2OyuTN.jpg)
_kPx3UUhKGd.jpg)
_4S6vZubbQ5.jpg)
_Clatnqqf1v.jpg)
_S4PuvKSun7.jpg)
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया