शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

सुर्खेत। सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी कविन्द्रसिं बोहोराका अनुसार,...