शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा पनि पूर्ण भएनन् नेकपा विभाग

–शरद शर्मा  काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा...