शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष सफल पार्न पर्यटन महोत्सव र दौड

पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि एक सातासम्म कार्यक्रम आयोजना गरी यही आउँदो फागुनको...