शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक बिहान गर्नुपर्ने सामान्य ५ कुरा, जसले तपाईंलाई स्वस्थ राख्छ

–बिहान एक्कासि जुरुक्क उठ्नु हुँदैन । उठेपछि १ मिनेट जति बस्नुस् । अनि शरीर तन्काउनुस् । जसले गर्दा रक्तसञ्चार र पाचन प्रणालीलाई बलियो बनाउँछ । –दाँत छिट्टै चम्काउने उद्देश्यले धेरै...