शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैयाको निधन

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो ।  ...