शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्ग्यानिक  नगर बनाउन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको निर्माण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको काम अन्तिम चरणमा पुगेको छ ।  पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अग्र्यानिक नगर बनाउने उद्देश्यले...