शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकेटमार नाइकेको अर्को धन्दा हतियार देखाएर चन्दा असुली

काठमाडौँ । केही समयअघि लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका सिन्धुपाल्चोक जुकुल गाउँपालिका–३ का सुमन श्रेष्ठ (ज्यापु)ले व्यापारीलाई धम्काएर जबरजस्ती चन्दा आतङ्क मच्चाउन थालेका छन् । ...