शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रालाई यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ

पोखरामा यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । पोखरा–११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् ।  ...