शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुराको चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि किसानहरु आन्दोलित

काठमाडौं । कुखुरापालन व्यवसायमा चल्ला र दानाको मूल्य अत्यधिक बढेपछि कुखुरा पालक कृषकहरु आन्दोलित भएका छन् ।  बजारमा मासुको मूल्य बढेपनि आफूहरुले लागतको हिसाबमा कुखुराको मूल्य नपाएको किसानहरुको गुनासो...