बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले गरे विश्वकै लामो धार्मिक पदयात्राको उद्घाटन

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन् । मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए ।  ...