टी–२० क्रिकेट
गुलसन पनि १९ रन बनाउँदै आउट भए
बिहीबार, २० वैशाख २०८१, १५ : ३२
काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले सातौँ विकेट गुमाएको छ ।
नेपालले सातौँ विकेटका रूपमा गुलसन झालाई गुमाएको हो । उनले पेभेलियन फर्किनुअघि १४ बलमा तीन चौकाको मद्दतले १९ रन बनाए । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले अथान्जद्वारा क्याच गराएका हुन् । १७औँ ओभरको अन्तिम बलमा गुलसन आउट हुँदा नेपालले एक सय ५५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण