शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता हुँदै

डिसीः अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता हुने भएको छ ।  नेपाली मूलका ते–क्वान्दो प्रशिक्षक–गुरु कुमार कार्कीद्वारा संचालित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले एकडेमीले एभरेस्ट अन्तर्राष्ट्रिय...