शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एअरलाइन्स तथा तारा एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो...