मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने इन्सपेक्टरमाथि कारवाही

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारीबाट मुक्त गरेर महानगरीय प्रहरी परिसर ललितपुर तानिएको हो ।  ...